महिला हिंसाका घटना रोकिएन
महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २००९ मा दाङ भरि १ सय ५५ ओटा महिला हिंसाका घटना भएका छन् ।
कुटपिट, बहुबिबाह, यौन शोषण, बलात्कार, गाली बेइज्जती, बोक्सीको आरोप, मानसीक यातना र हत्या लगायत महिला हिंसाका घटना भएका हुन् । ४० जना हिंसापीडित महिलाहरुलाई ओरेक नेपालको सुरक्षा आवासबाट सेवा दिईएको ओरेक दाङकी अधिकृत रचना सुबेदीले जानकारी दिनुभयो ।

पूर्वमन्त्री सहित एक दर्जन कार्यकर्ता माओवादीमा प्रवेश
पूर्व सहायकमन्त्री एवम् नेपाली काँग्रेसका भूतपूर्व केन्द्रीय सदस्य हरिशंकर परियारसहित करिव एक दर्जन कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार आयोजित एक समारोहमा परियारलगायतका करिब एक दर्जन नवप्रवेशीहरूलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । अन्य नवप्रवेशीहरूमा पूर्व जिल्ला शिक्षा अधिकारी बलबहादुर परियार, नेपाल मजदुर किसान पार्टीका पूर्व क्षेत्रीय सदस्य चक्रमान विश्वकर्मा, सिलाई व्यवसायी सङ्घका केन्द्रीय सदस्य भोजराज सिवा, एमालेका सक्रिय सदस्य लालबहादुर परियार, नेकपा एमालेका झापा जिल्ला समिति सदस्य कमलराज लुइँटेल, प्ररायुसंघ काठमाडौंका सदस्य तथा पूर्व जिल्ला समिति सदस्य नरेश महार्जन र सुरेन्द्र चुडाल हुनुहुन्छ ।
अध्यक्ष प्रचण्डले नवप्रवेशीहरूलाई क्षमताअनुसारको जिम्मेवारी दिन पार्टी तयार रहेको विश्वास दिलाउनुभयो । जनयुद्धको समयमा दलित समुदायले प्रदर्शन गरेको त्याग, तपस्या र समर्पणभावको उहाँले प्रशंसा गर्नुभयो । ‘अझै पनि दलितहरूको पूर्ण मुक्ति भएको छैन । अर्को रूपमा संघर्ष जारी छ,’ प्रचण्डले भन्नुभयो ।

मुख्य समाचारहरु
- प्रेमविवाह गर्न नपाएको झोकमा आत्महत्या
- रहस्यमय तरिकाले महिला सैनिकको मृत्यु
- नगर परिषदको बैठकले झन्डै साढे १ अर्व रुपैँया बराबरको बजेट पारित
- दाङमा ५ स्कुले बालक बेपत्ता
- गाईले लात्ति हानेपछि एक महिलाको मृत्यु
- वैवाहिक समारोहमा गोली पड्काउदा बेहुलाको मृत्यु
- लडाकुको समायोजनको समस्या ६० दिनभित्र टुंगिने प्रधानमन्त्रीको भनाई
- ट्रक र मोटरसाइकल ठोकिदा मोटरसाइकल चालकको मृत्यु
- रौतहटमा आगलागी
- चितवन राष्ट्रिय निकुञ्चबाट हुने वनपैदावरको चोरी-निकासी रोक्न युवा अभियान
- जमीम शाहको हत्यामा अन्तर्राष्ट्रिय आपराधिक समूहको संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुमान
- च्यानल नेपालका अध्यक्ष जमिम शाहको दिनदहाडै गोली हानी हत्या
- चलचित्र हङ्कङ आइडीमा गायक मिलन लामा
- माओवादी लडाकुको विदाइ प्रकृया आजबाट समाप्त हुँदै
- कतार गतिविधि - दिपक पौडेल
- दुई वर्ष भित्रमा नेपालमा लोडसेडिङको अन्त्य हुने उर्जामन्त्रीको भनाई
- उपराष्ट्रपतिले मैथली भाषामा सपथ गर्ने, सपथ पत्र राष्ट्रपति कार्यलयमा दर्ता
- माओवादीलाई अलग्गाएर संविधान निर्माण हुन नसक्ने भट्टराईको भनाई
- अनाथ बालबालिकाको नाममा पेशा गर्नेलाई कारवाही गर्ने माग
- एमालेद्वारा आफ्नै नेतृत्वको सरकार निरन्तरतामा जोड
- ऐतिहासिक पाणिनी तपोभूमि ओझेलमा
- माओवादीद्वारा पाँचौ चरणको आन्दोलन घोषणा
- उपराष्ट्रपति झालाई दुई दिनभित्र पुन: सपथ गराईने
- नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने कतार ईच्छुक
- शिक्षा सेवा आयोगको पाठ्यक्रम परिवर्तन हुने
- नेपाल ल्याइदै गरेको ठूलो परिमाणको विस्फोट पदार्थ पक्राउ
- एमाले सभासदद्वारा पनि राज्यपुनर्संरचना आयोग गठनको माग
- नागरिक स्तरमा सम्बन्ध सुधार्न नेपाल भारत सिमामा मैत्रिपुर्ण कार्यक्रम
- सुरुङ खनेर फरार १ कैदि पक्राउ
- नेपाल भित्र्याइँदै गरेको तियार तथा विस्फोट पदार्थ पक्राउ
- नेपालमा धार्मिक यज्ञहरुको नयाँ तरिक बाट पुजा, कथा प्रवचन। जनवरि २९, २०१०
- भारतको धम्की यस्तो - "विदित है कि भारतमाता के राष्ट्रिय प्रतीक अशोक चिह्न एवं राष्ट्रिय झन्डा का जुते में अंकित कर पोस्टरों के द्वारा खुलेआम नेपाली भू
प्रवासी समाचारहरु
- विकसित नेपालका लागि जागे जापानका नेपाली विद्यार्थी
- यूएईमा नेपालीको मृत्यूदर प्रतिदिन बढ्दो
- देउमायाको लास नेपाल लगिने
- कतार गतिविधि - दिपक पौडेल
- कतारमा फागुन १५ मनाईने तयारी
- काली गण्डकी वचत समुहकुवैत द्वारा मङगाफ मा भलिवल खेल सम्पन्न
- केपी ओली जर्मनी आउदै
- नेपाल तामाङ समाज इजरायलको स्थापना
- दिप-ज्योति समूह बहराइनको प्रथम साधारण सभा सम्पन्न
- मलेशिया मा नेपालि भाषा मा कम्प्युटर शिक्षा को शुरुवात
- हर्वोका पुर्णकालीन लिडरहरुको बैठक सम्पन्न
- हैटीमा हालसम्मकै सबै भन्दा ठुलो भुकम्प, नेपाली सेना सकुशल
- नेपाली जनप्रगतिशिल माच दोहाको संगठन बिस्तार अभियान
- के सांच्चै नयाँ नेपालको निर्माण होला?" बिषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न
- कतारको अलखोरमा मजदुर क्याम्पमा आगलागी हुँदा लाखौंको क्षती
- तमू बौद्ध सेवा समिति कतारद्वारा सम्मान
- सुरेन्द्र डङ्गोलको परिवारलाई आर्थिक सहयोग
- पूजा लामा दुबईमा
- गत बर्ष कतारमा २ सय १७ को मृत्यु, कतार गतिबिधी
- युएईको फुजेरा अस्पतालमा रहेको मायाको मृत्यु
- नेपालमा भन्दा अमेरिकामा घर सस्तो
- कोरियाका परराष्ट्र सचिव लि नेपाल जाने
- मल्म प्रवासी युवा सेवा समाज, दोहा-कतारको योगदान
- पोर्चुगल नेपाल मैत्री संघद्वारा दृष्टिबिहिनहरुलाई सहयोग प्रदान
- मलेशियामा मोटरसाइकलको ठक्करबाट कर्ण रानाको निधन
- विश्वको सबैभन्दा अग्लो धरहरा अब दुबइमा
- एक प्रवासी नेपालीको दुःखद दुर्घटनामा गुरुङसा गुम्बा फेरी रोयो
- थसेस कोरियाले नेपाल अपाङग संघ कोरियालाई तीस लाख ओन हस्तान्तरण
- कुवेतमा नेपाली युवकको असामयिक निधन
- कुवेतमा नेपाली चेली बलात्कृत
- युएईको बदजायदमा दुई नेपालीलाई छुरा प्रहार गरी हत्या
साहित्यका केही पानाहरु
- गिती कविता - "नसोध्नु मलाई हिजोको याद"
- प्रेमपत्र - "चितामाथीबाटै पनि केही शब्द तिमीलाई"
- कबिता:- "कसम"
- गजल - "तिम्रै लागि मर्छु म त"
- कबिता - :"नेपालले बली माग्छ भने"
- गजल - "केही नसोची अघी बढ्दा"
- कविता - " चुम्बकले फलाम छोड्यो"
- जीवनको गोरेटोमा»जीवन दुखेको छ
- गजल - "मेरो लाश ढाल्यौ तिमीले"
- कविता - "म यसरी आउँछु"
- मरेर जिय र हेर……
- जीवन र म
- गजल - "जनताका कुरा गर्ने"
संसदको राज्य ब्यवस्था समितिमा आज प्रधानमन्त्रीलाई उपस्थित गराईने
संसदको राज्य ब्यवस्था समितिमा आज प्रधानमन्त्री माधव कुमार नेपाल लाई उपस्थित गराईने भएको छ । संबैधानिक निकायमा रिक्त पदाधिकारीहरुको नियुक्तिमा भएको ढिलाईका बिषयमा समितिले प्रधानमन्त्रीलाई बोलाएको हो । गत सोमवार बसेको समितिको बैठकले प्रधानमन्त्रीलाई आज साढे ३ बजे उपस्थित हुन भनेको छ ।
समितिका सचिव मुकुन्द शर्माका अनुसार बिभिन्न मन्त्रालयका काममा समन्वय नभएको बिषयमा समेत प्रधानमन्त्रीसँग जवाफ मागिने छ । मन्त्रीहरु बिदेश जाँदा जिम्मेवारी नसुम्पने मन्त्री परिषदका निर्णयहरु बाझिने लगायतका बिषयमा सदस्यहरुले प्रधानमन्त्रीसँग जवाफ माग्ने तयारी गरेकाछन् ।भागबण्डा लागेका अख्तियार, महालेखा परिक्षक, लोकसेवा लगायत संबैधानिक निकायमा लामो समयदेखि पदाधिकारीहरु नियुक्त हुन सकेका छैनन् । समितिले पदरिक्त रहेका ती स्थानमा पदपुर्ती गर्न निर्देशन दिने सम्भावना रहेको एक सभासदले बताए ।

अज्ञात समुहले एक जनाको अपहरण
महोत्तरी सुन्दरपुरका रामजिवन राउतलाई घरमा सुतिरहेका अवस्थामा अज्ञात समुहले अपहरण गरेको छ । हतियार सहित आएका ७ जनाको समुहले राउतलाई घरबाटै अपहरण गरेको जिल्ला प्रहरी कार्यलय महोत्तरीले जनाएको छ ।
अपहरणको जिम्मा अहिलेसम्म कुनै समुहले लिएको छैन । अपहरण्को कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रेमपत्र - "विस्मॄतिको तरेली मा समझनाका थोपा हरु"
सम्झिनेमन बिर्सन कहाँ सक्दो रहेछ र, तिम्रो र मेरो त्यों सम्बन्ध बिझाईरहने मिठो सुल भएको छ मेरा निम्ति।मेरो बस्ती उजाड़ेर तिमीले तिम्रो संसार बनायौ सायद तिम्रो संसार रंगीन होला, तिमीले ध्वस्त बनाएको मेरो निरीह बस्ती संगै फाटेको मन भित्र फगत बिगत बटुलेर बसेको छू । मेरो भोगाई र तिम्रो रोजाई साच्चै फरक रहेछ। म संगको सामीप्यता तिम्रो स्वार्थ सहित को आकर्षण रहेछ , नबुझ्नु मेरो कमजोरी, तिमी भन्दा धेरै म दोषी।
आजकोबिर्सेको मान्छेदिन अर्थात 'velentine day"बिगत पछयाउदै म त्यहि ठाउमा छू, जहा न्यानो आलिंगन संगै तिमी र मैले कोरेका ती भोलिका रंगीन सपना हरु, निस्सार , निस्वास , मन्दा हावा को बहाब मा मेरो उपस्थिति ले जिजीबिषा मा बाचेका छन। . सायद उसलाई थाहा छैन उसलाई जन्माउने निर्दयी आँखा हरु, उसलाई त्यतै कतै मिल्काएर नौरंगी सपना सहित बाटो मोडेको.। सपना हरु विछीप्त छन, फेरी कहिल्यै नरंगीने गरी बिधुवा को सिउदो जस्तै उजाडीएका छन। मैले निदाएर देखेको सपना, तिमीले निदाएझै गरेर देखेको सपना अनमेल रहेछ , म दिग्भ्रमित थिए, आज ब्युझिएको छू, मेरो सपना म संग छैन, म रित्तो छू, तथापि त्यहि ठाउमा छू, अमूर्त छू, अमुक छू, त्यों बेला तिमीले दिएको उपहार संगै तिम्रो समझना मा घाम डुबाई रहेको छू, ठ्याक्कै त्यहि बेला भएको छ, अर्थात क्षितिज को पोल्टोमा घाम पसेको छ,गोधुली को रंग लाइ छेल्दै चारा हरु उडिराहेका छन, बिर्सिन खोजिनौ भने तिमीलाई थाहा हुनु पर्छ चारा को अनंत लर्को, मेरो कुम मा टाउको राखेर हेर्दै हाम्रो यात्रा पनि यस्तै अनंत हुनु पर्छ भन्थ्यौ, सबै थोक उही छ, तिमी छैनौ,म मिठो स्मृति संगै तितो यथार्थ मा छू, तिमी कहाँ छौ, कस्तो छौ,? तिमीले रोजेको संसार, तिम्रो संसार खुसी हुनुपर्छ ।दुखने हरु दुख्दै गर्छन तिमी रामाउनु पर्छ, किनकी मेरो जीवन को एउटा मिठो बिगत होऊ तिमी, न मेरो बर्तमान छ, न कुनै भविष्य मेरो बिगत बन्छ, न बनाउछुनै। तिमी लाइ आपत्ति छैन भने, यदि बात लाग्दैन भने मेरो संपूर्ण जीवन को फेरी पनि तिमीलाई 'happy velentine '
तिमीले बिर्सेको मान्छे
म्याग्दीकी देउमाया पुनको लास अल्गार्भको समुद्री किनारमा
देउमाया पुन
गत १८ फरबरी बिहानदेखि अल्गार्भ अल्बुफेरा पोर्चुगलमा बिगत १० बर्ष यता बसोबास गरिरहेका नेपाली श्रीमान् चित्र बहादुर पूर्जा सँग बेखबर भएकी म्याग्दीकी देउमाया पुनको लास एटलान्टिक महासागर अल्गार्भको समुद्री किनारमा भेटिएको थियो। त्यसदिन श्रीमान् चित्र बहादुर पुर्जासँग कफी पिएर बाहिर निस्किएकी देउमाया राति घर आइनन् । रातभर चित्रले मायाको खोजी साथिभाईकहा गरे ।तर फेला परिनन्।औधी थकान सङै चित्रले रात काटे। भोली बिहान साथीकहाँ कतै बसिन् कि भनेर खोज्न जाँदा पत्रिका पढिरहेको पोर्चुगिज नागरिकले पत्रिकामा छापिएको समाचार देखाएपछि श्रीमान्ले श्रीमतीको लास भेटिएको थाहा पाएका थिए । देउमायालाई सबैले माया पूर्जा भनेर चिन्दछन् ।ततपश्चात अर्को शहर पर्तिमाओमा सोधपुछ र कानूनी प्रकृया पूरा गर्न श्रीमान् चित्र बहादुर पूर्जासँगै यूरोनेपाल अनलाईन डट कमका सम्पादक पत्रकार केजिन राई, एनआरएन अल्गार्भका सचिब प्रेम परियार, बिश्व वेबक्याम कबिताका दोश्रो बिजयी कवीअमृत परियार लगायतका अल्गार्भमा बस्ने नेपालीहरु पर्तिमाओ अस्पताल,प्रहरी चौकीमा जानु भएपछि मायाको निधन भई सकेको पुष्टी भएपछि श्रीमान पूर्जा भाब बिब्हल भएका थिए। उनको आत्महत्या हो या हत्या हो केही खुलेको थिएन । डिलमा बसेर माछा मारिरहेकाहरुले झोला र कपडा तैरिएको देखेपछि पुलिसलाई खबर गरेका थिए । प्रहरीका अनुसार धेरै समय पहिले डुबेको लास होइन । कानूनी रुपमा उनको हत्या अथवा आत्महत्या हो यतिबेला यहाँको अपराध अनुसन्धान हेर्ने पुलिसले जाँच गरिरहेको कुरा स्थानीय प्रहरी कार्यालयका प्रमुखले बताए । सबैजनाको उत्सुकताको विषय बनेको देउमाया पुर्जाको पोष्टमार्टममा उनको मृत्युलाई आत्महत्या भनिएको छैन । त्यसो भए के देउमायालाई कसैले षडयन्त्रपूर्वक मार्न लगायो या मारियो त पोष्टमार्टम भन्छ; देउमायालाई कसैले जबरजस्ती गरेको या आक्रमण गरेको देखिँदैन । देउमायाको शरीरको पोष्टमार्टम गर्ने डाक्टर कन्सेसाओ रिबेइरो भन्छन्, पानी घाटीमा अडकिएर सास फेर्न नसकेको कारण मृत्यु भएको हो । इिन्स्टच्यूट अफ मेडिसिनका डाइरेक्टर मिगेलले भने, उनको हत्या भएको देखिएन । आत्महत्या नै हो भनेर हामीले पुष्टी गर्न सक्दैनौँ । घटना आत्महत्या जस्तो देखिन्छ तर उनी ढुँगामा चिप्लिएर लडेकी पनि हुन सक्छिन् । चिन्तै- चिन्ताले ढुँगाको किनारमा बस्दा रिँगटा लागेर लडेको पनि हुन सक्छ । उनको जीउमा कुनै चोटपटक छैन ।
उनको छाता भेटिएको ठाउँमा पुग्ने जो सुकैको पनि ज्यान आङ सिरिँग हुन्छ । त्यो घटना घटेको ठाऊ सर्बसाधरण जान अनुमति नभएको पोर्चुगिस सरकारको निषेधित क्षेत्र हो। उनको लास निकाल्ने समुद्री प्रहरी विभाग मारिटिमोका प्रमुख निर्देशक फिलिपका अनुसार अक्सर यस्ता घटनालाई आत्महत्याको नजिक मानिए पनि देख्ने कोही नभएपछि आफै मरेकी हुन् भन्न मिल्दैन । रगतमा पनि त्यस्तो कुनै शँकाको सम्भावना नरहेपछि रिपोर्ट नआए पनि लास लैजाने अनुमति दिएको छ पोर्चुगिज प्रहरीले। अन्तिम अवस्थामा देउमायाले नेपाली दिदीबैनीलाई गरेको टेलीफोन सम्पर्क अनुसार उनले आत्महत्या गरेको हुनसक्ने कुरामा नेपाली समुदाय विश्वस्त रहेपनि उनको आत्महत्याको कारण के हो प्रष्ट छैन । देउमायाको लास नेपाल पठाईयो
देउमायाको लास नेपाल पठाउन देउमाया सहयोग मूल समितिले सम्पूर्ण तयारी दिनरात खटेर गरे। मूल समिति सँयोजक केजिन राई र सदस्य तथा एनआरएन अल्गार्भका सचिब प्रेम बहादुर परियारका अनुसार केएलएमको जहाजबाट उनको शवलाई पर्तिमाओ-लिस्बोन-फ्रयाँकफ्रट - दिल्ली हुँदै काठमाण्डू पुर्याएको थियो। पोर्चुगलको समय अनुसार दिउँसो एक बजेर ४० मिनेटमा उनको उडान गरी मार्च १ तारिख नेपालको समय अनुसार दिल्लीबाट इण्डियन एयरलाइन्सको जहाज नम्बर ८१३ ले दिउसोको ३ बजेर २५ मिनेटमा काठमाण्डूमा शव पुगेको थियो। उनका पति चित्र पूर्जा कागजी प्रक्रिया सहज गराउन एकदिन अघि काठमाण्डू उत्रिएका थिए। लिस्बोन, म्याड्रिड, कतार हुँदै उनी कतार एयरवेजबाट काठमाण्डू पुगेका हुन्।
शव सार्वजनिक
बार लाभेन्तो नाउँको कम्पनीले नेपाल शव पठाउने आधिकारिक कागज पोर्चुगिज सरकारलाई बुझाएपछि स्थानीय अस्पतालमा देउमायाको लास सार्वजनिक गरिएको थियो। लमतन्न निद्रामा सुते जस्तै देउमाया पुर्जासँग छाँद हाल्दै बडो मर्मस्र्पर्शी भावमा श्रीमान् चित्र पुर्जा रोए । उनले "उठ न माया, उठ !” भन्दा त्यहाँ भएका सबै नेपालीहरु भक्कानिएका थिए । रातमा शव नजिक बस्न नपाइने पोर्चुगिज नियम अनुसार राति फेरी उनको लासलाई अस्पताल भित्रै लगिएको थियो।
म्याग्दी शिख गाविसकी हँसिली र फरासिली देउमाया पूर्जाको मृत्युको खबर यसरी सुन्न पर्ला भनेर कसैले पनि सोचेको थिएन । लिस्बोनमा रेष्टुरेन्ट व्यवसाय चलाउने योजना बनाएकी, भर्खरै गाडी चलाउन सिकेकी र हिम्मतवाली देउमायाको एकाएक मृत्युको खबर डढेलो जसरी चारैतिर फैलिएको थियो। श्रीमान् छिन्छिन्मा बेहोस भएर ढलिरहेका छन् भने उनलाई चिनेका नचिनेका प्रवासीहरु शोकमग्न छन् ।
घटनास्थलमा जाने पोर्चुगिज, नेपाली सबैले घटनालाई आत्महत्याको नजिक मानेका छन् भने अपराध प्रहरीको विशेष टोली घटनाको अनुसन्धानमा लागेको छ । भएको के थियो ?देउमाया र उनका लोग्ने चित्र बहादुर पुर्जा छुट्टीमा थिए । चित्रको पोर्चुगिज नागरिकता आइसकेको थियो भने देउमाया दिल्लीमा रहेको पोर्चुगिज दूतावासबाट कागतपत्र मगाएर पोर्चुगिज नागरिकता माग्ने तयारीमा थिइन् । १८ गते विहीबार बिहान दिल्लीमा कागतपत्र नबनेको खबर आयो । उनी अलि निराश भइन् । चित्र सुतिरहेका थिए । तनावमा रहेकी देउमायाले सुटकेशबाट खत्राक खुत्रकु कागत निकालिन् । दुवैजना बाहिर निस्किएर कफी पसलमा गए । बिहानको सामान्य नास्ता गरिसकेपछि साथीकोमा जान्छु भनी उनी निस्किइन् । चित्र घर फर्किए । दिउँसो डेढ बजेसम्म लोग्नेसँग उनी सम्पर्कविहीन भइन् । कहाँ गइन् थाहा भएन । १ बजेर ३० मिनेटमा सँगति वसुन्धरा खनाल र पाँच मिनेटपछि अन्तिम पल्ट सरिता पौडेलसँग १ बजेर ३५ मिनेटमा टाढा जाँदैछु भनेर उनले फोन गरेकी थिइन् । कुरा गर्दागर्दै अचानक काटियो भन्दै दुखी स्वरमा सरिता भाउजूले भन्नुभयो, सारै नरमाइलो लागिराखेको छ ।
दुई बजे सुमद्री किनारमा रहेको होटल मोनिका इसाबेलमा काम गर्ने कामदार र माछा मार्ने माझीहरुले लास तैरिएको देखेपछि पुलिसलाई खबर गरेका थिए । पुलिस दुई घण्टापछि मात्र आइपुगेको थियो । चित्रले रातभरी खोजिरहेपति चित्रले बेलुकी र राति मायालाई खोजिरहे । नाम देउमाया भएपनि सबैले माया गरेर उनलाई माया भनेर बोलाउने गर्थे । बिहान तीन बजेसम्म श्रीमतीको खोजीमा उनी अक्सर गइरहने मित्रहरुको घरमा सोधखोज गर्न गएका थिए । बिहान पनि श्रीमती खोज्न निस्किएका बेला परिचित पोर्चुगिजले अखबारको समाचार देखाएपछि मायाको दुखद खबर उनले पुलिस मार्फत थाहा पाए । चित्रजीले फोन गर्नुभयो हामी दौडेर पुलिस चौकी गयौँ। भित्तामा माया बैनीको हुलिया देखेपछि चित्रजीका आँसू खस्न थाले । छाँगाबाट खसे झैँ भयौँ । प्रेम परियारले भन्नुभयो । घटनास्थलमा छाता भेटियो"साओ जोआओ अभेइरो"को समुद्री किनार माया बसेको घरबाट त्यति टाढा छैन । गर्मी याममा घुम्न रमाइलो गर्न धेरै नेपालीहरु यही किनारै किनारै घुम्छन् । तर हिजो अलि अलि पानी परिरहेको थियो ।पुलिसको हुलिया अनुसार समुद्री किनार खोज्न गएका नेपालीहरुको टोलीले मायाको छाता भेटेका छन् । श्रीमान् चित्रले मायाको छाता चिनिहाले । छाता हातमा लिएका चित्र बेहोश भएर त्यही चट्टाने ढुँगामा बजारिए । चट्टाने ढुँगामा पुग्न बडो अप्ठेरो छ । जाँदा जाँदै खोज्ने टोली मध्येका सुवास पोखरेलको खुट्टा पनि मर्किएर उनी पनि लडे । त्यस्तो ठाउँमा कसरी गइन् होला बैनी ? चिन्ताले एकोहोरिएको बेला उठ्दा भन्न रिँगाएर लडिन् कि ? नरमाइलो अनुहारमा पत्रकार केजिन राईले भने । हत्या कि आत्महत्या ?घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएपनि पोष्टमार्टमको रिपोर्टले त्यस्तो केही देखाएन, अदालतले अन्तिम निर्णय नदिँदासम्म सार्वजानिक नगर्ने पोर्चुगिज कानून अनुसार लासलाई प्रहरी नियन्त्रणमाराखिएको थियो । पोर्चुगिज टेलीभिजन पत्रपत्रिकाले त्यस साझको समाचारमा आत्महत्या जस्तो भएपनि अनुसन्धान भैरहेको बताएका थियो। दुईजनाको झगडा कहिल्यै सुनिएनलिस्बोनमा रेष्टुरेन्ट व्यवसायको अन्तिम तयारीमा लागेका चित्र र मायाको जोडी लालजोडी नै थियो । कोठामा लामो समयदेखि सँगै बसिरहेका बम सारुले आफूले अहिलेसम्म चित्र र मायाले झगडा गरेको कहिल्यै नसुनेको बताएका छन् । लोग्नेछोराले गर्ने काम गर्ने आँटिली थिइन् माया, के भयो भयो ? बम सारुले भने । दिउसो लिस्बोनमा भएको मगर, शेर्पा, तामाँग, लिम्बू लगायत सबै जनजाति सम्मिलित जनजाति महासँघको वैठकमा पनि सो विषयमा आकष्मिक छलफल डाकिएको र सँस्थाले आवश्यक सहयोग तत्परताका साथ गर्ने निर्णय लिएको महासचिव दावा साँगे पाख्रिनले बताउनुभयो । यतिबेला अल्गार्भमा एनआरएन समन्वय परिषद सदस्य मकर हमाल, पोर्चुगलका अध्यक्ष लक्ष्मी सापकोटा, नेपाली जनप्रगतिशील मन्चका उपाध्यक्ष डिलाराम चापागाई, एनडीएफ सल्लाहकार सुवास पोखरेल, पत्रकार केजिन राई, समाजसेवी प्रेम परियार लगायतका नेपाली समुदाय सँघ सँस्थाका प्रतिनिधि तथा समाजसेवीहरुको आकष्मिक वैठक बसिरहेको थियो।
देउमाया पुर्जाको लास नेपाल लैजानको लागि चाहिने आबस्यक सबै मदत गर्नको लागि सुरुदेखि नै क्रियासिल समाजसेवीहरु केजिन राई , सुवास पोख्रेल, प्रेम परियार, लिलाराज काङबाङ, दिनेश शर्मा लगायत लिस्बोनमा बस्ने पुर्जाका आफन्त, मगर संघ, म्याग्देली समाजका भलाद्मीहरुको जमघटले देउमाया सहयोग मूल समिति गठन गरेको थियो।
मूल समितिको संयोजकमा केजिन राई हुनुहुन्छ भने अर्थ संयोजकमा थमन काउछा मगर हुनुहुन्छ. सदस्यहरुमा प्रेम परियार, सुवास पोख्रेल, लिलाराज काङबाङ, दिनेश शर्मा, अमृत परियार,रामशरण महत, भजिन्द्र बहादुर बस्नेत राम गुरुङ, बम सारु, केवल राना, अर्जुन अर्याल, बिस्नु बराल, भजनराज गुरुङ, नारायणसिं थापा, पुष्पराज गुरुङ, बिकाश गुरुङ, जुम प्रसाद गुरुङ, पेमा छोर्तेन, बिजी गुरुङ, शिवा थापा, शिव प्रसाद सुबेदी, गोपालराज पोख्रेल, सुर्य शर्मा, सुवास राना, नरेन्द्र लिम्बु, युबराज शाक्य, बुद्धि खड्का, अमृत पौडेल, संतोष भेटवाल, मोहन बश्याल, तिल बहादुर छन्त्याल, भुम प्रसाद गैरे, नरेन्द्र ढकाल, सरोज पुन, रेशम राना, अनिश तिवारी, गणेश तिवारी, डोलराज बश्याल, चोलाकान्त अर्याल, गणेश पुन, दिपक गुरुङ, कृष्ण बहादुर थापा लगायत हुनुहुन्थ्ह्यो।
समितिले लिस्बोनमा एनआरएन पोर्चुगलका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा बनेको सहयोग समिति र म्याग्देली समाज, मगर संघ लगायत सहयोगी समुहसंग मिलेर काम गरेको थियो। देउमायाको निबासमा समबेदना दिन जम्मा भएका
लिस्बोन, अल्बुफेरा, विलामोराका नेपालीहरुले सो मूल समिति बनाएका हुन्।
गैर आवासीय नेपाली संघको कार्यालय, लिस्बोनमा बसेको आकस्मिक बैठकले देउमायाको पार्थिव शरीरलाई नेपाल पठाउनको लागि आवश्यक आर्थिक र कागजपत्र जुटाउनको निम्ति सक्रिय एवंम समन्वयकारी भूमिका निभाउनको निम्ति गैर आवासीय नेपाली संघ,पोर्चुगलको अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको संयोजकत्वमा देउमाया सहयोग सह कमिटी गठन गरेको छ। समितिमा राम बहादुर गौचन, कुमार श्रेष्ठ, ज्योतिछायाँ गुरुङ, पदम प्रसाद तुलाचन, बालाराम बि.क., रुद्र बहादुर लिम्बु, राज कुमार गौतम, सक बहादुर नेपाली, भिम के.सी.'कमल', टंकनाथ सापकोटा, रमेश गुरुङ, खेमराज रानाभाट"चिन्तन", पेम्वा शेर्पा, डिलाराम चापागाईं, गीता गिरी, राजेन्द्र अधिकारी, तारा प्रसाद शेरचन, मान बहादुर पुर्जा, टेक बहादुर पुन, राजेन्द्र गुरुङ, हरिशचन्द्र नेपाली, उमेश चौलागाईं, केशव भट्टराई, झलक के.सी, हेमन्त सेढाई, सुर्य हमाल, राममणि रिजाल, विमला गोतामे, सुमन रेग्मी, गोविन्द दाहाल, हेमलाल सापकोटा, बल बहादुर खत्री, टिका आचार्य, गणेश याख्या,बुद्वि बहादुर गुरुङ, भरत पौडेल, विष्णु गौतम, नविन गौतम, तिर्थ घिमिरे, सुवाश अधिकारी, कमल गुरुङ, दुर्गा भण्डारी सम्मिलित ४३ जना पोर्तुगल्वासी नेपालीहरु हुनुहुन्थ्ह्यो।
देउमाया सहयोग सह कमिटी पोर्तोमा सूर्य कार्कीको सयोजकत्वमा समिती गठन गरिएको थियो।
समाजसेवी सूर्य कार्कीको व्यवसायिक स्थलमा भएको भेलाले समितिकोअर्थ व्यवस्थापनमा भूपति गैरे, सदस्यहरुमा लक्ष्मण देवकोटा, गँगा प्रसाद न्यौपाने, सुरेन्द्र गौतम, दिनेश शर्मा, मोहन बहादुर खड्का, राहुल मगर, रवीन्द्र कार्की, तेजेन्द्र कार्की, सुरेन्द्र अधिकारी, शशिकान्त पाण्डे, सन्जीव ओली, शम्शेर राना, प्रकाश अधिकारी, रेनु गुरुँग, सुदीप श्रेष्ठ, राज कुमार श्रेष्ठ, तुल्सीराम न्यौपानेहुनुहुन्थ्ह्यो। लिस्बोनको सहयोग समिति र अल्गार्भको मूल समितिसँग समन्वय गर्दै कागजी कामका साथै यथाशक्य आर्थिक सहयोग गर्ने गरी समितिले काम गरेको थियो।
देउमायाको पार्थिव शरीरलाई नेपाल पठाउन आवश्यक आर्थिक तथा डकुमेन्ट सम्बन्धि व्यवस्थापन गर्न पहलकारी भूमिका निभाउन गठित मूल समितिका संयोजक केजिन राईले सम्पूर्ण पोर्चुगलवासी एवंम यूरोपवासी नेपालीहरुलाई सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्नु भएको थियो।
कागजी प्रक्रियाका लागि नेपाली बाणिज्यदूत डा.मारिया टेरेसा र पत्रकार लक्ष्मण देबकोटाको सहयोग पोर्तो क्षेत्रबाट अमूल्य रहेको थियो।
झण्डै १४ लाख सहयोग सन्कलन :
उनको नाममा मूलसमितीले देउमाया स्म्रिति प्रतिष्ठान(माया मेमोरियल ट्रष्ट) स्थापना गरि अक्षयकोष ५०० यूरो,जर्मनी मुनस्टारबाट ७१५ यूरो,नेपाल तामाङ धेदुङ पोर्चुगलबाट २१०,५० नेपाल शेर्पा सङ पोर्चुगलबाट २९२ यूरो गरी जम्मा १२४७५,६१ (झण्डै नेपाली चौध लाख नेपाली रुपैया) जम्मा भईसकेको कुरा मूलसमिति सयोजक केजिन राई र प्रेम परियारले जानकारी दिनुभयो।उक्त सन्कलित सहयोग रकम कत्ति पनि खर्च भएको छैनस्थापना गर्ने घोषणा गरेको छ।अहिले सम्म मूल समितीमा बेलायत, नर्वे आदि गरि मूल समितीको तर्फबाट २७३३,०१ यूरो,भिलामोराबाट १०११,५० यूरो,पोर्चुगलबाट बसाई सरेका बेल्जियमका नेपालीबाट ४४०, पोर्चुगलबाट नर्वे बसाई सरेका नेपालीबाट १५० यूरो,नेवा पुचबाट ५० यूरो,किरात समाज पोर्चुगलबाट ३४५ यूरो,मोना,मगर समाज पोर्चुगलबाट २३७८ यूरो,एन आरएन पोर्चुगलबाट ३२९५,०५ यूरो पोर्तोबाट ३५५,५५ यूरो,तमू समाज पोर्चुगलबाट ।शब लाने,टिकट ,मसलन्द आदि सम्पूर्ण खर्च पति चित्र पूर्जा स्वयमले ब्यहोर्नु भएको कूरा मूल समितिले बताएको छ। उक्त १२४७५,६१ यूरो मूलसमितिका केजिन राई,प्रेम परियार,सुबास पोखरेल,लिलाराज काम्बाङ,दिनेश शर्मा,थमन काउचा मगरको जिम्मामा रहेको छ।

माओवादी सुर्खेत इन्चार्ज राहुलको मृत्यु
सुर्खेत बसपार्कमा विहीबार विहान बस र मोटरसाइकल ठोक्किदा गम्भिर घाइते हुनुभएका सुर्खेत जिल्ला इन्चार्ज ऋषि गौतम ‘राहुल’को उपचारको क्रममा राजधानीको बीएण्डबी हस्पीटलमा विहीबार दिउँसो मृत्यु भएको छ ।
ना ३ ख ८५६५ नम्बरको बस र भे २ प ५९३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार गौतम घाईते हुनुभएको थियो । स्थानीय माया नर्सिङ होममा सामान्य उपचारपछि थप उपचारको लागि गौतमलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको थियो । घटनापछि बस र बस चालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ ।
Saturday, January 1, 2011
पहिलो कार्यकाल सकेर फर्केका प्रहरीको बयान
काठमाडौ, पुस १६ - हामी १४ महिनाको प्रतीक्षापछि २०६५ कात्तिक ३ मा पुगेर २०६६ साउन ३ मा फर्कियौं । त्यति बेलासम्म पनि एपीसी -आम्र्ड पर्सनल करिअर) नपुगेकाले बंगलादेशका एपीसीमा संयुक्त गस्ती गर्यौं । विद्रोहीका अत्याधुनिक हतियार एके-४७ सँग कमजोर र पुराना एसएलआरले मुकाबिला गर्यौं । सुरक्षा हेल्मेट पनि बुलेटप्रुफ नभई भीड नियन्त्रणमा प्रयोग हुने उपलब्ध गराई जोखिममा पारियो ।ब्रान्ड उल्लेख नभएको पानी शुद्धीकरण प्लान्टले पानीको फ्लोरिक नियन्त्रण गर्न नसकेकाले धेरै कर्मचारीलाई एपेन्डिसाइटिसलगायत स्वास्थ्य समस्या देखियो । तीन जनाको त शल्यक्रिया नै गर्नुपर्यो । ट्यांकर, पानीका ट्यांकर र ट्रेलरले काम गरेको छैन । लेभल-१ अस्पतालमा जनशक्ति अभाव छ र एम्बुलेन्स भरपर्दो छैन । ट्रयाकसुट, ज्याकेट र ब्यागलगायत पोसाक गुणस्तरहीन भएकाले अन्य मिसनका सदस्यको अगाडि लगाउन लाज लाग्थ्यो । अन्य मिसनका सदस्यले व्यवस्थित खालका लञ्च र टिफिनका बक्सहरू प्रयोग गर्थे । हामी ठूलो डेक्चीमा भात र बाल्टिनमा दाल राखेर उनीहरूबाट लुकेर खाना खान्थ्यौं । पोसाकबापत दिइने तीन महिनाको दुई सय चार अमेरिकी डलर हामीलाई दिइएन । मिसनमा कार्यरत रहँदा भौतिक पूर्वाधार र बन्दोबस्तीका सामान गुणस्तरयुक्त नभएको, सुरक्षाका लागि अत्यावश्यक सामग्री नभएबाट जीउ, ज्यानमा समेत सधैं खतरा रह्यो । सधैं जोखिममा काम गर्नुपर्यो । अर्को देशको सहयोगमा काम गर्दा हीनताबोध भई शिर ठाडो गरेर आफ्ना कुरा राख्न नसक्ने विवशता र बाध्यताबीच काम गर्नुपर्दा कति दर्दनाक हुन्छ, ती कुरा फाइलमा भेटिँदैनन् ।
Saturday, February 20, 2010
एमालेको केन्द्रिय समितिको बैठकमा सदस्यले धारणा राख्ने क्रम आज सकिने
चार दिन अघि देखि शुरु भएको प्रमुख सत्तरुढ दल नेकपा एमालेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन माथि सदस्यले धारणा राख्ने क्रम आज सकिने भएको छ। प्रतिवेदन माथिको टिप्पणी सकिएपछिअध्यक्ष झलनाथ खनालले बैठका उठेका प्रश्नको जवाफ दिनु हुने कार्यक्रम रहेको एमालेले जनाएको छ । अध्यक्षको राजनितिक प्रतिवेदनमाथि हिजो सम्म ५२ जना सदस्यले आफ्नो धारणा राखि सक्नु भएको छ । सरकारको नेत्रित्व तथा पार्टीको आन्तरिक विवादका बिषयमा २ भागमा बिभाजित भएका केन्द्रिय सदस्यहरु आरोप प्रत्यारोपमा अल्झिएका छन् । बैठकमा प्रधानमन्त्रीको राजिनामा माओवादीसँगको संबन्ध तथा समिकरण पार्टी नेत्रित्व लगायतका बिषयमा सदस्यहरुले चर्को आवाज उठाएका छन् । बैठक बिहान ११ बजे पार्टी मुख्यालय बल्खुमा बस्दैछ ।
Monday, February 8, 2010
सडक तथा रेल निर्माणका लागि भारतद्वारा १७ अर्ब अनुदान
भारतले नेपालमा सडक तथा रेल संरचना निर्माणका लागि १७ अर्ब भारतीय रूपैयाँ अनुदान दिएको छ । राष्ट्रपति डा. रामबरण यादवको भारत भ्रमणको पूर्वसन्ध्यामा भारत सरकारबाट यस्तो सहयोग घोषणा भएको हो ।राष्ट्रपति डा. यादवले आउँदो फागुन ३ देखि भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । नेपालको तराई क्षेत्रलाई भारतका विभिन्न भूभागसँग जोड्ने योजनाअनुसार भारत सरकारले अनुदान दिएको भारतीय अनलाइन संस्करण दि इन्डिएन एक्सप्रेसले जनाएको छ ।

.jpg)
.jpg)

.jpg)

.jpg)